site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।

यही वैशाख ११ गते काठमाडौंको मीनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने नौवटा भन्डारण केन्द्रबाट एक लाख ७५ हजार धारामा पानी पुग्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय