site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा ६३ जना सक्रिय संक्रमित, २५ जिल्ला कोरोनामुक्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आजसम्म २५ जिल्लामा संक्रमणमुक्त भएका छन् । आज देशभर होम आइसोलेसनमा २९५ र ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

आज आईसीयूमा र भेन्टलेटरमा कुनैपनि संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय