site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले पोखरा माग्यो, माओवादीले भरतपुर नछाड्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय चुनावमा गठबन्धनबाट पोखरा महानरपालिका दिनुपर्ने माग गरेको छ ।

सत्ता गठबन्धनमा महानगरपालिकाको नेतृत्व बाँडफाँटमा सहमति जुटाउन आइतबार बसेको बैठकमा एकीकृत समाजवादीले पोखरा महानगर र तीनवटा उपमहानगर दिनुपर्ने माग राखेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतकाअनुसार एकीकृत समाजवादीले उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ ।

बैठकमा माओवादी केन्द्रले भने भरतपुर महानगर नछोड्ने अडान राखेको थियो । उपमहानगरमा उसले घोराही र जितपुरसिमरा मागेको छ ।

Global Ime bank

जसपाले वीरगन्ज मागेको छ ।

बैठकमा कांग्रेस महामन्त्री गगन थापाले महानगरबाट आफ्ना प्रतिनिधिले दिएको सुझावअनुसार आफूहरूले एकठाउँको पनि नेतृत्व दिने अवस्था नभएको बताएका थिए ।

अब शीर्ष नेतृत्वतले बाँडफाँड गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement