site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अखिल क्रान्तिकारीले पायो पूर्णता : १९ जना उपाध्यक्ष, १९९ सदस्यीय कमिटी बन्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्णता पाएको छ ।

गत असोजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो । अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता हितमान शाक्य, अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यीय बनेको छ । इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन् ।

Global Ime bank

महासचिवमा दिपेश पुन चयन भएका छन् । कोषाध्यक्षमा भुषण शाही चयन भएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी यसअघि १९९ सदस्यीय हुने भनिए पनि आजको बैठकले २९९ सदस्सीय हुने निर्णय गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement