site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय निर्वाचन : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय निर्वाचनका लागि मतदाताकाे अन्तिम नामावली टुंगाे लागेकाे छ  ।

वैशाख ३० गते हुने निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement