site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विष्ट एमालेमा प्रवेश 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएपछि उनलाई माओवादीले निलम्बन गरेको थियो । माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement