site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीनजना सवार मोटरसाइकललाई टिपरको ठक्कर, किशोरीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । अर्की किशोरी घाइते छिन् ।

आज बिहान करिब पौने १२ बजे तीनजना सवार भे७प १७९९ नम्बरको मोटरसाइकललाई भे१ख ३३०२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार सुर्खेतको लेकबेसी नगरपालिका-५ बस्ने १७ वर्षीय लक्ष्मी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । घाइते १७ वर्षीया सन्दीपा पुलामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधनसहित टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement