site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१२ बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी १२ जनाभन्दा बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे ।

“नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी एक दर्जन बढी नेता–कार्यकर्ता हाम्रो पार्टी प्रवेश गर्नुभएको छ । उहाँहरूलाई अध्यक्ष कमरेड प्रचण्डले स्वागत गर्नुभयो,” प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement