site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'लप्पन छप्पन २' को प्रिमियर
Tiktok banner adTiktok banner ad

काठमाडौं । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र ‘लप्पन छप्पन २’ को बिहीबार काठमाडौंमा प्रिमियर भएको छ ।

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रको बिहीबार प्रिमियर सो राखिएको हो । 

चलचित्रमा सौगता मल्ल, अनुप विक्रम शाही, अर्पन थापा, शिव श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

बिहीबार काठमाडौंमा भएको प्रिमियरमा चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र सौगता मल्ल देखिएनन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro