site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्नैपर्छ, नगरे एमसीसी खारेज हुन्छ : प्रचण्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसिभाबाट एमसीसी र व्याख्यात्मक घोषणा एउटै प्रस्तावमा पारित भएको बताए । 

“नेपालको सार्वभौम प्रतिनिधिसभाले त्यो सम्झौता र यो घोषणा एकैपटक पास गरेको छ । दुईवटा अलग–अलग प्रस्ताव बनाएर होइन । यो अभिन्न अंग बनिसक्यो,” प्रचण्डले भने । 

अमेरिकाले स्वीकार नगरे खारेज हुने उनको भनाइ छ । “अर्को पक्षले पनि स्वीकार गर्छ । गर्नैपर्छ त्यो कन्भेन्सन अनुसार । गरेन भने एमसीसी खारेज हुन्छ । हिजो अर्थमन्त्रीले बोलिसक्नु भयो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement