site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'अमेरिकाले नेपालको मित्रतालाई महत्व दिन्छ भने व्याख्यात्मक घोषणा स्वीकार्छ'
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले अमेरिकाले नेपालसँगको मित्रलाई महत्व दिए एमसीसीको व्याख्यात्मक घोषणा स्वीकार गर्ने बताएका छन् । 

आजको प्रतिनिधि सभाको बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा बोल्दै उनले त्यस्तो बताएका छन् । 

“यसको मान्य छ कि छैन ? यसको वैधता छ कि छैन भन्ने चर्चा परिचर्चा चल्दै गइरहेको छ,” उनले भने, “अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिन्छ भने यसलाई अमेरिकाले स्वीकार गर्नुपर्दछ ।"
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement