site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. भट्टराई भन्छन्– एमसीसी पास नगरे देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को ‘डढेलो’ निभाउने जिम्मा सबै दलको भएको बताएका छन् । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता नरहने बताएका उनले यसमा ख्याल गर्न आग्रहसमेत गरेका छन् । 

“एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न,” जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्षसमेत रहेका  डा. भट्टराईले ट्विटरमा लेखेका छन्, “यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो ।” 

यसबाहेक अर्को विकल्प दलहरुसँग नरहेको उनले स्पष्ट पारेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय