site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरूलाई अझ बढी प्रभाकारी बनाउन सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले मोबाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरूको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको जनाइएको छ ।

अब गरिने स्तरोन्नती पछि बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरूको उपयोग गर्न सक्ने जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement