site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थपिए १०,३१९ संक्रमित, साढे दुई हजार जना निको भए
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १६ हजार ६५४ पीसीआर परीक्षणका क्रममा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ३३ हजार ६ सय २६ पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै थप २ हजार ५ सय ४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २४ हजार २ सय ३९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८२ हजार ५ सय ५० सक्रिय संक्रमित आइसोलेसन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !