site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठक अहिले बसिरहेको छ । बालुवाटारमा जारी बैठकमा तीन तहको चुनावको मिति तोक्नेबारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारयणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, दुर्गा पौडेलसहितका नेताहरू सहभागी छन् ।

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने दबावमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement