site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले समूह ‘बी’मा, उज्वेकिस्तान, अफगानिस्तान र ताजकिस्तानविरुद्ध खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानविरुद्ध खेल्ने भएको छ ।

बिहीबार भएको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’मा परेको हो । कीर्गिस्तानमा हुने ‘सेन्ट्रल र साउथ जोन’को छनोट प्रतियोगिताको समूह ‘ए’मा इरान, कीर्गिस्तान, तुर्किमिनिस्तान र माल्दिभ्स छन् ।

नेपालले आउँदो अप्रिल १० देखि १२ तारिखसम्म प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताका लागि नेपालका मुख्य प्रशिक्षक गोरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण शुक्रबारबाट हुने एन्फाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement