site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार अपडेट : नेप्सेमा १०० अंकको गिरावट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट भएको छ ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)ले गएको शनिबार ‘सेयर बजार भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

लगातार घटिरहेको सेयर बजारमा प्रचण्डको उक्त अभिव्यक्तिले नुनचुकको काम गरेको छ । आइतबार ८७ अंकको उच्च गिरावट भएको बजारमा आज पनि झनै भारी गिरावट हुने संकेत देखिएको छ ।

आइतबार दिउँसो १ बजेर २७ मिनेटमा बजार परिसूचक नेप्से १००.८२ अंककले गिरावट भएर २२६०.४२ अंकमा झरेको छ ।

Global Ime bank

प्रचण्को उक्त टिप्णणीले ‘पेनिक’ बनेका लगानीकर्ता आइतबार राति उनका स्वकीयसचिव रमेश मल्लले प्रचण्डको भनाइ सैद्धान्तकि रूपमा सही भएको बताएसँगै बजारमा झनै उच्च प्रभाव परेको छ ।

नेप्सेमा उच्च गिरावट हुँदा दिउँसो १ बजेर २७ मिनेटसम्म दुई अर्ब ५५ करोडको कारोबार भएको छ । १८९ कम्पनीको सेयर कारोबारमा आएकोमा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने बोटलर्स नेपाल तराईको  सेयर मूल्य मात्रै बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement