site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१९ सदस्यीय पदाधिकारी बनाउन ओलीको प्रस्ताव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् । 

शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीमा आकांक्षी बढेपछि संख्या बढाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  २३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement