site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायाधीश र नेपाल बारका पदाधिकारीबीच छलफल हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच आज पनि छलफल हुँदै छ । सर्वोच्चमा देखिएको गतिरोधका विषयमा छलफल हुन लागेको अधिवक्ता ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बारको अगुवाइमा कानुन व्यवसायीहरू आन्दोलित छन् । सर्वोच्चका न्यायाधीशहरू पनि प्रधानन्यायाधीश जबराको विरोधमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, मंगलबार पनि न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बारका पदाधिकारीहरूबीच छलफल भएको थियो ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको छ । न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै इजलास बहिष्कार गरिरहेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय