site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ को मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेसको माग 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताएका छन् ।

सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाएका छन् । तर, बैठक रोक्न माग गर्दै कांग्रेस र नेकपा (एमाले)ले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय