site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार जिल्ला कोभिड संक्रमणको रेड जोनमा, उपत्यकामा २५ सय सक्रिय संक्रमित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा परेका हुन् । 

यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेका छैनन् । त्यस्तै काठमाडौं उपत्यकामा हाल २ हजार ५१३ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ३० गतेको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या काठमाडौंमा १ हजार २३४, भक्तपुरमा ५८९ र ललितपुरमा ६९० रहेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय