site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अफगानिस्तानलाई सहयोग जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । संयुक्त राष्ट्रसंघले ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ । युके, फ्रान्सलगायतका देशले उद्धार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्त्पूर्ण भएको बताएको हो ।

“त्यहाँ अहिले नै धेरै गम्भीर मानवीय अवस्था छ र त्यो अझै खराब हुन सक्छ”, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता रुपर्ट कोल्भीलले भनेका छन् ।

अफगानिस्तानका अधिकांश पूर्वाधाहरू भत्किएका उनले बताए । हिउँदभन्दा पहिले नै खाद्यान्न र औषधिहरू आपूर्ति गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि बाहिरी दुनियाँले अफगानिस्तानलाई सहयोग गर्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement