site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विकास बैंक, वित्तीय कम्पनी र लघुवित्तले पनि २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक,वित्त कम्पनी र थोक कर्जाको कारोबार गर्ने लघुवित्तलाई पनि ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ ।

आर्थिक वषृ २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्तलेसमेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था गर्ने बताए ।

यसअघि वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रूपमा जारी गर्नुपर्ने व्यवस्था रहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement