site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुकुमबासी र भूमिहीनका समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादी केन्द्रको माग
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले तत्काल गठबन्धनको तर्फबाट कार्यदलले तयार पारेको साझा कार्यक्रम सार्वजनिक गर्न आग्रह गरेको छ । शुक्रबारको बसेकाे बैठकले सरकारलाई छिट्टै पूर्णता दिनका लागि आग्रह पनि गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले संविधान र कानुनका आधारमा सुकुमबासी, भूमिहीन किसान र अव्यवस्थि बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement