site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा प्रवक्ता राईद्वारा राजीनामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एन्फा प्रवक्ता किरण राईले राजीनामा दिएका छन्  । मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको कारण आफूले राजीनामा दिएको बताएका छन् ।  उनले एन्फामा ३ वर्ष ३ महिनासम्म प्रवक्ताको रूपमा काम गरेका थिए । 

एन्फामा मिल्ने विवाद मन्त्रालयसम्म पुग्न पुगेका कारण त्यो न राम्रो अवस्था आएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

एन्फा अब नराम्रो अवस्थामा पुगेको हुनाले  चाँडै चुनावमा जानुपर्ने प्रवक्ताले बताए । उनले एन्फा पदाधिकारीको गतिविधिले खेलाडीमा नराम्रो असर पर्न नहुने बताए ।

पछिल्लो समय पदाधिकारीमा जुन हर्कत भएको छ यो कुरा यहीँ नरोकिँदा नेपाली फुटबलमा ठूलो क्षति हुने राईले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement