site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको उनले बताए ।

आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement