site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा ८० अंकको उतार–चढाव, १५ अर्बमाथिको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकको सोमबारको निर्देशनले बजार प्रभावित हुने अनुमानविपरीत सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ ।

सेयर बजार कारोबारमा एकै दन ९० अंकको उतार–चढाव आयो । कारोबार सुरुवाती समयमा सेयर बजार परिसूचक नेप्से २९९९.२० विन्दुमा झर पनि पछि सच्चिँदै ३०७९.६५ विन्दुमा पुगेर ‘इन्ट्रा डे’मा ८०.४५ अंकको उतार–चढाव आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार नेप्से २९.२३ अंकले बढेर ३०७९.६६ कायम गरेर बन्द भएको छ । यो हालसम्मकै उच्च हो । यसदिन कारोबार पनि १५ अर्ब नाघेको छ ।

यसदिन उत्पादन, जीवन बिमा, निर्जीवन र जलविद्युत् समूहमा आएको वृद्धिसँगै नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।

Global Ime bank

यसदिन जलविद्युत्का १२ वटा कम्पनीमा १० प्रतिशत बराबरमा मूल्य बढेर सर्किट लाग्यो । यस्तै, तीनवटा फाइनान्स कम्पनीको मूल्य पनि १० प्रतिशत बराबरले बढ्यो ।

यसदिन २२५ कम्पनीको सेयर कारोबार हुँदा ११० वटा कम्पनीका सेयरधनीले कमाए भने ६७ कम्पनीका सेयरधनीले गुमाए । यस्तै, ६ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय