site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वरिष्ठ अधिवक्ता सुशील पन्तको प्रश्न– राष्ट्रपतिलाई किन मुद्दा नलगाएको ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै प्रश्न गरेका छन् ।

उनले बुधबार सर्वोच्च अदालतमा भएको बहसमा भाग लिँदै भने, “राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन नलगाएको ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यो कुरा दिँदैन । उहाँको कदम गलत हो भने उहाँलाई विपक्षी नबनाएर कसरी न्याय निरुपण हुन्छ ? राष्ट्रपतिले को कुन दलको भनेर कसरी थाहा पाउने भन्ने प्रश्न आएको छ, त्यसअघि सञ्चारमाध्यममा प्रशस्तै आएको छैन र ?”

संसारभरि राष्ट्रपतिलाई विशेष अधिकार रहेको उल्लेख गर्दै अहिले नेपालमा आएकोजस्तो समस्यामा राष्ट्रपतिले कसैलाई सोध्दा पनि सोध्दैन सोध्न पनि पर्दैन भन्ने तर्क गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement