site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडी बेहोस, डेनमार्क र फिनल्यान्डबीचको खेल रद्द
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । युरोकप फुटबलअन्तर्गत डेनमार्क र फिनल्यान्डबीचको शनिबारको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा भएको १६औँ संस्करणको दोस्रो खेल रद्द भएको हो ।

खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द गरिएको हो । खेलको ४३औँ मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए ।

उक्त खेल गोलरहित बराबरीको अवस्थामा छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय