site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा घट्यो कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् । 

संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ४२७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।
 
भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४९ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय