site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा २४ घण्टामा १ लाख १४ हजार ४६० मा संक्रमण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतमा (आइतबार) हिजो १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो ।
 
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।
 
भारतमा हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४६ हजार ७५९ संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC