site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परी अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिन सक्ने भएका छन् । 
प्रवास तथा अन्तराष्ट्रिय सम्बन्ध केन्द्र (सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेश्नल रिलेसन्स) ले सबैको सजिलो जानकारीका लागि युट्युबबाट जानकारी प्रदान गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७४  ००:१२
प्रतिक्रिया दिनुहोस्