site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७२० पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण दखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा हालसम्म २ करोड ६७ लाख ५२ हजार ४४७ जनामा कोरोना संक्रमण भइसकेको छ ।  

भारतमा कोरोना संक्रमणको दरमा केही कमी आएको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांकले देखाएको छ । कोरोना संक्रमणको दर घटे पनि मृत्यु दरमा भने कमी आउन सकेको छैन । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement