site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद्को बैठक जारी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सोमबार सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा मन्त्रिपरिषद्बाट थप निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पुनः नियुक्ति भएपछि पहिलो बैठक बसेको हो । बैठकले बजेट अधिवेशन बोलाउने सम्भावना पनि रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय