बाह्रखरी
भर्खरै
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
च्याम्पियन्स लिगको फाइनल खेल पोर्टाेमा हुने 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख ३०, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइलन खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।

पोर्चुगलमा हुने फाइनल खेलमा दुवै टोलीका दर्शकले अनुमति पाउने भएका छन् । जसमा दुवै टोलीका ६-६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।

च्याम्पियन्स लिगको फाइनलमा दुई क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख ३०, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्