site stats
बाह्रखरी :: Baahrakhari
खेल
च्याम्पियन्स लिगको फाइनल खेल पोर्टाेमा हुने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइलन खेल पोर्चुगलमा हुने भएको छ । युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।

पोर्चुगलमा हुने फाइनल खेलमा दुवै टोलीका दर्शकले अनुमति पाउने भएका छन् । जसमा दुवै टोलीका ६-६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।

च्याम्पियन्स लिगको फाइनलमा दुई क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् । सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्