site stats
बाह्रखरी :: Baahrakhari
देश
सगरमाथाको सफल आरोहण गरेर बहराइनका राजकुमारकाे टाे‍ली काठमाडौंमा
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद हामिद महम्मद अल खलीफा र उनको टिम सगरमाथाको सफल आरोहण गरी काठमाडौं फर्केको छ । राजकुमारसहित १६ जनाको टोलीले सगरमाथाको सफल आरोह गरेको थियो । 

कोभिडका करण गत सालदेखि आरोहण गर्न बन्द भएको सगरमाथा चढ्ने बहराइनको टीम पहिलो बनेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिरहरू : सुनिल प्रधान

 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्