देश

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका–२, कमेरेभिरमा सडकमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ ६ः३५ बजे वर्षासँगै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ १९:२१
प्रतिक्रिया दिनुहोस्