बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । अहिले उनी परिवारसँग बैंगलुरमा छिन् । 

यसअघि उनका बुवा प्रकाश पादुकोण, आमा उजाला पादुकोण र बहिनी अनीषा पादुकोणलाई पनि कोरोना संक्रमण भएको थियो । 

दीपिकाका बुबाको अहिले बैंगलुर अस्पतालमा उपचार भइरहेको छ । हप्तौँसम्म पनि ज्वरो नघटेपछि उनलाई गत शनिबार अस्पताल लगिएको थियो । प्रकाश पादुकोण सन् १९८० मा प्रतिष्ठित ‘अल इंग्ल्यान्ड च्याम्पियन’ टाइटल जित्ने पहिलो भारतीय हुन् ।  नवभारत टाइम्सबाट ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्