site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टेकु अस्पतालमा आइसोलेसन बेड थपियो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ संक्रमितको चाप बढेपछि १४ वटा आइसोलेसन बेड थपिएको छ ।

सोमबारदेखि संक्रमितको चाप उच्च भएपछि आइसोलेसन वार्डमा १४ वटा बेड थपिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । टेकु अस्पतालमा अहिले ६२ जना कोभिड–१९ संक्रमित उपचाररत छन् ।

अस्पतालमा रहेका २३ वटा आईसीयू बेडमध्ये २१ वटामा जटिल संक्रमित रहेको डा. राजभण्डारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement