site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुशलको लगातार तेस्रो अर्धशतक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । ४१ बल खेलेका उनले ६ चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए ।

Agni Group

कुशलको यो सिरिजमा यो लगातार तेस्रो अर्धशतक हो । उनले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६२ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

१३ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ११७ रन बनाएको छ । नेपालले दोस्रो ओभरको अन्तिम बलमा आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । त्यस्तै, नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC