site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयको सन्देश– नमस्कार गर्ने, भीडभाडमा नजाने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ वर्षमा मास्क लगाउने, बेला बेलामा साबुनपानीले हात धुनेलगायतका क्रियाकलाप जारी राख्न भनेको छ ।

नयाँ वर्षको मेरो संकल्प भन्ने सन्देश छाड्दै स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, हात नमिलाई टाढैबाट नमस्कार गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले छोपेरमात्र गर्ने र आफू पनि जोगिने अरुलाई पनि जोगाउने सन्देश प्रवाह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  ०९:४८
प्रतिक्रिया दिनुहोस्