बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‍कियाराको यी निर्देशकसँग अन्तर्वार्ता लिने इच्छा
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

मुम्बई । अभिनेत्री कियारा आडवाणी हालै फिल्मफेयरको कभर पेजमा ‘फिर्चड’ भएकी छिन् । सोही म्याग्जिनसँगको कुराकानीमा अभिनेत्री आडवाणीले आफ्नो सिकरेट चाहनाहरूको बारेमा कुरा गरेकी छिन् । 

अभिनेत्रीको ठाउँमा पत्रकार भएको भए तपाईं कुन बलिउड निर्देशकको अन्तवार्ता लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले निर्देशक सञ्जय लिला भन्सालीको नाम लिएकी छिन् । 

अभिनेत्री आडवाणी भन्छिन्, “म सञ्जय सर (सञ्जय लिला भन्साली)को अन्तवार्ता लिनेछु र म उहाँलाई कियारा आडवाणीलाई कहिले कास्ट गर्नुहुन्छ भनेर सोध्छु ।” बलिउड हंगामा

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्