साहित्य

मुम्बई । अभिनेत्री कियारा आडवाणी हालै फिल्मफेयरको कभर पेजमा ‘फिर्चड’ भएकी छिन् । सोही म्याग्जिनसँगको कुराकानीमा अभिनेत्री आडवाणीले आफ्नो सिकरेट चाहनाहरूको बारेमा कुरा गरेकी छिन् ।
अभिनेत्रीको ठाउँमा पत्रकार भएको भए तपाईं कुन बलिउड निर्देशकको अन्तवार्ता लिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले निर्देशक सञ्जय लिला भन्सालीको नाम लिएकी छिन् ।
अभिनेत्री आडवाणी भन्छिन्, “म सञ्जय सर (सञ्जय लिला भन्साली)को अन्तवार्ता लिनेछु र म उहाँलाई कियारा आडवाणीलाई कहिले कास्ट गर्नुहुन्छ भनेर सोध्छु ।” बलिउड हंगामा
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७ १६:५२
प्रतिक्रिया दिनुहोस्