विशेष

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्
सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।
नेता नेपालले आजै १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरे ।
खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ ।
सूची पढ्नोस्
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७ १३:३६
प्रतिक्रिया दिनुहोस्