बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूहका वाग्मती प्रदेशका यी हुन् जिल्ला अध्यक्ष, इन्चार्जहरू (सूचीसहित)
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी बनाएको छ । कमिटीको संयोजकमा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्

सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।

नेता नेपालले आजै १७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बोल्दै नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाउने उद्घोष गरे ।

Rohto Landing

Agani Group

खनाल–नेपाल समूहले वाग्मती प्रदेशअन्तर्गतका १३ जिल्लामा समानान्तर कमिटी पनि बनाएको छ ।

सूची पढ्नोस्

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्