site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
खेल्ने हो १५० रुपैयाँमा पिङ ? (तस्बिरसहित)

काठमाडौं । नागार्जुन नगरपालिकाको हलचोकमा रहेको सिङ्गल ट्रे मा बनाएको पिङमा रमाउनेको हिजोआज घुँइचो हुने गरेको छ । होटेलले ग्राहक आकर्षित गर्न पिङ बनाएको हो । पिङ खेल्दै काठमाडौंको दृश्य हेर्न मिल्ने गरि बनाएको पिङ खेल्न होटेलले एक जनाको १५० रुपैयाँ लिने गरेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तस्बिरहरुः अभिषेक महर्जन  

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०६:२३
प्रतिक्रिया दिनुहोस्