site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सामग्री हटाउन असक्षम रहेको भन्दै रुसी अदालतद्वारा ट्विटरमाथि जरिवाना
Ghorahi CementGhorahi Cement

मस्को । रुसको एक अदालतले ट्विटरलाई ४२ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रतिबन्धित सामग्री हटाउन विफल भएको भन्दै शुक्रबार रुसी अदालतले ट्विटरमाथि जरिवाना तिर्न आदेश दिएको हो ।

रुसले गत महिना मात्र आफ्नो देशमा अमेरिकी कम्पनी ट्विटरको गति कम गरेको बताएको थियो । ‘चाइल्ड पोर्नोग्राफी’ र लागुऔषध दूव्र्यसनलगायत सामग्रीलाई कारण देखाउँदै रुसले मार्च १६ मा ट्विटरमाथि प्रतिबन्धको चेतावनी दिएको थियो ।

Agni Group

रुसको कदमले वाक स्वतन्त्रतामा पार्ने विषयमा आफू चिन्तित रहेको बताउँदै ट्विटरले रुसी अधिकारीहरुको आरोपको खण्डन गरेको थियो । उसले आफ्नो प्लेटफर्ममा कुनै गैरकानुनी कार्यलाई बढावा नदिएको बताउँदै आएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC