बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सामग्री हटाउन असक्षम रहेको भन्दै रुसी अदालतद्वारा ट्विटरमाथि जरिवाना
बाह्रखरी - शुक्रबार, चैत २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

मस्को । रुसको एक अदालतले ट्विटरलाई ४२ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रतिबन्धित सामग्री हटाउन विफल भएको भन्दै शुक्रबार रुसी अदालतले ट्विटरमाथि जरिवाना तिर्न आदेश दिएको हो ।

रुसले गत महिना मात्र आफ्नो देशमा अमेरिकी कम्पनी ट्विटरको गति कम गरेको बताएको थियो । ‘चाइल्ड पोर्नोग्राफी’ र लागुऔषध दूव्र्यसनलगायत सामग्रीलाई कारण देखाउँदै रुसले मार्च १६ मा ट्विटरमाथि प्रतिबन्धको चेतावनी दिएको थियो ।

Agani Group

रुसको कदमले वाक स्वतन्त्रतामा पार्ने विषयमा आफू चिन्तित रहेको बताउँदै ट्विटरले रुसी अधिकारीहरुको आरोपको खण्डन गरेको थियो । उसले आफ्नो प्लेटफर्ममा कुनै गैरकानुनी कार्यलाई बढावा नदिएको बताउँदै आएको छ ।

 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्