बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्रोत नखुलेको २५ लाख ३५ हजारसहित दुईजना पक्राउ  
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन १३, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–८, बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार बस्नेहरू ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सन्जय कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बीआर०५के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्रशेखर र मोटरसाइकलमा सवार सन्जयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाइराखेको अवस्थामा एक हजार दरका एक हजार ७७२ थान र ५०० दरका एक हजार ५२६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्