site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्रोत नखुलेको २५ लाख ३५ हजारसहित दुईजना पक्राउ  
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–८, बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार बस्नेहरू ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सन्जय कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बीआर०५के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्रशेखर र मोटरसाइकलमा सवार सन्जयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाइराखेको अवस्थामा एक हजार दरका एक हजार ७७२ थान र ५०० दरका एक हजार ५२६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC