बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सर्वोच्चको निर्णय स्वागत गर्दै माइतीघरमा दीपप्रज्वलन (फोटो फिचर)
NMB Bank
NMB Bank
हरिशजंग क्षेत्री
बाह्रखरी - हरिशजंग क्षेत्री मंगलबार, फागुन ११, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सर्वोच्च अदालतको निर्णय स्वागत गर्दै सर्वसाधारण, विभिन्न दल, संघ-संगठनहरुले खुसियाली मनाएका छन् ।

प्रधानमन्त्रीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमबार उक्त निर्णयलाई उल्टाएको हो । 

सर्वोच्चले गरेको निर्णयलाई स्वागत गर्दै काठमाडौंको माइतीघरमा अनेरास्ववियु, नेविसंघ, युवासंघ र विवेकशील पार्टीले खुसियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् ।
हेरौं थप तस्बिर :

sarbottam cement

Global bank

Agani Group

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
मंगलबार, फागुन ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्