site stats
बाह्रखरी :: Baahrakhari
खेल
एपीएफसँग विराटनगर पराजित (तस्बिरमा)

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको च्याम्पियन टोली एपीएफले संघर्षपूर्ण जित निकालेको छ । 

बुधबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई कायम राखेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफको जितमा अनीता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।
हेरौं थप तस्बिर :

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्