बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एपीएफसँग विराटनगर पराजित (तस्बिरमा)
NMB Bank
NMB Bank
सुनिल प्रधान
बाह्रखरी - सुनिल प्रधान बुधबार, फागुन ५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको च्याम्पियन टोली एपीएफले संघर्षपूर्ण जित निकालेको छ । 

बुधबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई कायम राखेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफको जितमा अनीता केसीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।
हेरौं थप तस्बिर :

Global bank

Agani Group

sarbottam cement

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
बुधबार, फागुन ५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्