बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा
NMB Bank
NMB Bank
बाह्रखरी - मंगलबार, फागुन ४, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank
Global bank
Agani Group
sarbottam cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । दिनेश राउतको निर्देशन रहने चलचित्र मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । 

फागुनको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहनेछ । चलचित्रमा  प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, फागुन ४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्