site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘प्रकाश’ निर्माणको घोषणा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । दिनेश राउतको निर्देशन रहने चलचित्र मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण घोषणा गरिएको हो । 

फागुनको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहनेछ । चलचित्रमा  प्रदीप र रेनुसँगै दिया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थीलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्