site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आर्मीलाई हराउँदै गण्डकी च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।

शनिबार पोखरामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । उपाधिसँगै गण्डकीले नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेतामा सीमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।

पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा गण्डकीले ३२–३० को जित निकाल्दै २–१ को अग्रता बनायो । चौथो सेट आर्मीले २५–२३ ले जितेपछि खेल पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा १५–११ को जित निकाल्दै गण्डकीले उपाधि उचाल्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  २०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC